चलचित्र ‘पञ्चेबाजा’मा नायिका जश्मिन श्रेष्ठको भूमिका गाउँले विवाहित महिलाको छ । केहि चलचित्रमा मात्र अभिनय गरेकी जश्मिन ‘पञ्चेबाजा’को रिलिज मिति नजिकिदै गर्दा मिडियामा चर्चामा छिन् । वुधबार आयोजना भएको चलचित्रको पत्रकार सम्मेलनमा जश्मिन केहि खुलिन् ।
चलचित्र ‘मेरो मनको साथी’ होस् या रिलिज हुन लागेको चलचित्र ‘पञ्चेबाजा’ नै किन नहोस्, चलचित्र रिलिजको समयमा जश्मिनको चर्चा त हुन्छ, तर फेरि उनी हराउँछिन् । नायक सौगात मल्ल र कर्मा दुबैसँग चलचित्रमा प्रेममा परेकी जश्मिनका केहि बोल्ड तस्बिर अनलाइनखबरको क्यामेरामा कैद भएका छन् ।
तस्बिरः कमल प्रसाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4