Comments Add Comment

मैदानमा सुनिलदेखि दीपाश्रीको फुटबल मोह(फोटो फिचरसहित)


नेपाल टेलिभिजनको बाषिर्कोत्सवको अवसर पारेर नेपाली चलचित्रका कलाकार र टेलिभिजनका कर्मचारीले मैत्रीपूर्ण फुटबल खेलेका छन् । सिंहदरबारभित्र आयोजना भएको खेलमा दुबै टिमले बराबरी खेल खेलेका छन् । दुबै टिमबाट २-२ गोल भएको छ ।

कलाकारहरुको तर्फबाट सुनिल थापा, दीपाश्री निरौला, लक्ष्मी गिरी, धिरेन शाक्य, सलोन बस्नेत, सरिता लामिछाने, कविता शर्मा, शंकर बीसी, यूवराज चौलागाई लगायतले फुटबल खेले । कलाकार लक्ष्मी गिरी सारीमै मैदानमा उत्रिएकी थिइन् ।

मैदानमा कलाकारहरुको फुटबल मोह गज्जबले देखिएको थियो ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment