Comments Add Comment

नीताको खुलेको पहिरन


यस्तो लाग्दैछ, काठमाण्डौको जाडो नेपाली चलचित्रका नायिकाहरुका लागि सकिएको छ । फागूणसम्म काठमाण्डौमा जाडो नै हुने गरेतापनि नायिकाहरुका लागि भने माघको मध्य महिनामै जाडो सकिएको छ । केहि दिन अगाडि नायिका बर्षा सिवाकोटीको पहिरन हेर्दा यस्तै अनुमान गर्न सकिन्थ्यो ।

अब, नायिका नीता ढुंगानाले मंगलबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा लगाएको पहिरन हेर्दा यसै भन्न सकिन्छ । नायिका ढुंगानाको पहिरनको माथिल्लो भाग धेरै हदसम्म खुलेको थियो । खुलेको पहिरनमा नीता सहज महशुश गरिरहेकी थिइन् ।

पूर्व प्रेमी आमेष भण्डारीको साथमा २ बर्षपछि एकसाथ मिडियामा इन्टरभ्यु दिएकी नीता थोरै अत्तालिइन् । तर, पहिरनको हकमा भने उनी बोल्ड हुँदै गएको प्रष्ट थियो ।

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment