Comments Add Comment

नामिबियाविरुद्धको खेल वर्षाका कारण अवरुद्ध

२५ माघ, काठमाडौं । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

नामिबियाले दिएको १३८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ४३ ‌ओभरमा १११ रन बनाएपछि खेल वर्षाका कारण  अवरुद्ध भएको हो ।

८ विकेट गुमाएको  नेपाललाई जितका लागि ४२ बलमा २८ रन चाहिएको छ र साथमा २  विकेट बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment