२६ माघ, काठमाडौं । भक्तपुरको चाँगुनारायण–६, खरिपाटीस्थित बेसी टोलमा एक महिलालाई मृत अवस्थामा फेला पारिएको छ । मृत अवस्थामा फेला पर्नेमा ३० वर्षीय पुतली तामाङ छिन् ।
उनलाई शुक्रबार बिहान ९ बजे मृत भेटिएको हो । अहिले महानगरीय प्रहरी परिसर, भक्तपुरको प्रहरी टोली घटनास्थलतर्फ गएर अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4