सोमबार, १४ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

प्रदेश २ को सभामुखमा यादव निर्विरोध

Suzuki
अनलाइनखबर

१ फागुन, जनकपुरधाम । प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । भोलि प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।

सभामुखका लागि क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित यादवको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।

भोलिको बैठकमा जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्ने शपथ ग्रहण गर्ने प्रदेश सचिवालयले जनाएको छ ।

२०७४ फागुन १ गते १४:४१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this