+
+
Shares

प्रदेश २ को सभामुखमा यादव निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १ गते १४:४१

१ फागुन, जनकपुरधाम । प्रदेश २ को सभामुखमा राजपाका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । भोलि प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।

सभामुखका लागि क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित यादवको मात्र उम्मेदवारी परेको छ । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुई दलको सहमतिअनुसार यादवले उम्मेदवारी दिएका हुन् ।

भोलिको बैठकमा जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्ने शपथ ग्रहण गर्ने प्रदेश सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?