४ फागुन, काठमाडौं । प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले आज प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट शपथ लिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भए लगत्तै बिहीबार नै शपथको तयारी गरिएको थियो । तर, मन्त्रिमण्डल विस्तार गर्ने भन्दै आजका लागि शपथको मिति तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4