Comments Add Comment

प्रधानमन्त्री ओली बालुवाटार सर्दै

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अाइतबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

अपराहृन ४ बजे बालुवाटार जाने तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

ओली बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए । शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment