+
+
Shares

प्रदेश २ को मुख्य न्यायाधिवक्तामा झा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ६ गते ११:४२
दीपेन्द्र झा

६ फागुन, काठमाडौं । प्रदेश २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् ।

प्रदेश सरकारले झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेको हो । अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन् ।

प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?