९ फागुन, काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता अग्नि खरेलले एमाले पोलिटब्यूरो सदस्यबाट राजीनामा दिएका छन् ।
महान्यायाधिवक्ताको सपथ लिनुअघि खरेलले पार्टी कमिटीबाट राजीनामा दिएका हुन् । पूर्वकानुनमन्त्री समेत रहेका खरेल मंगलबार महान्यायाधिवक्ता नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4