९ फागुन, कैलाली । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट निजी घरमा बस्ने भएका छन् । धनगढी उपमहानगरपालिका ४ स्थित उत्तरबेहडीमा रहेको निजी घरमा मुख्यमन्त्रीको आवास राख्ने निर्णय भएको छ ।
उत्तरवेहडीस्थित कैलाली मोडल स्कूल नजिक पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थापाको घरमा मुख्यमन्त्रीको आवास राख्ने निर्णय गरिएको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रवीन्द्र बोहराले बताए ।
अन्य मन्त्रीका लागि पनि आवासको खोजी भइरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4