Comments Add Comment

फिल्म फ्लप हुँदा आफ्नै खल्तीबाट वितरकलाई पैसा दिन्थे रजनीकान्त

दक्षिण भारितय सुपरस्टार रजनीकान्तको जीवन आफैमा रोमाञ्चक सिनेमा जस्तै छ । कुनै बेला उनी मजदुरी गर्थे । सार्वजनिक बसमा यात्रुलाई भाडा उठाउने काम गर्थे । यस्तै धरातलबाट उठेर उनी दक्षिण भारतिय सिनेमाका सर्वाधिक लोकप्रिय ‘हिरो’ बने ।

दक्षिण भारत मात्र होइन, बलिउडमा पनि उनको खास बर्चश्व रह्यो । रजनीकान्तको हकमा के पनि भनिन्छ भने, बलिउड सुपरस्टारको भन्दा बढी पारिश्रमिक छ उनको । तर, जीवनशैली भने उस्तो तडकभडक छैन । एक पटक शाहरुख खानले उपहार दिएको महंगो गाडी समेत अस्विकार गरेका उनी सामान्य कारमा यात्रा गर्ने बताइन्छ ।

रजनीकान्त पर्दाका ‘सुपरहिरो’ मात्र होइनन्, सामाजिक जीवनका ‘रोल मोडल’ पनि हुन् । उनको नाममा मन्दिर समेत निर्माण गरिएको छ, दक्षिण भारतमा । उनलाई भगवानकै रुपमा पूजा गरिन्छ । केही बर्षअघि उनको फिल्म ‘कबाली’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment