Comments Add Comment

प्रधानमन्त्री ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता

१७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

होलीको शुभकामना दिन भन्दै राजदूत पुरी बिहीबार विहानै बालुवाटार पुगेका थिए । भेटमा दुई देशको सम्बन्ध र आपसी हितका विषयमा समेत कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment