Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Raju Shrestha
२०७४ फागुन २९ गते १३:०४
I can not sleep almost whole night yesterday. I am in shock by this tragic accident and deceased of 49 persons including young Nepali brothers and sisters who have just completed there MBBS. This is great loss to the families, friends and Nation. We can do nothing but pray to almighty for Rest in Peace of departed soul and speedy recovery of other injured.
Asha Rai , Sindrang - 7, Bhojpur
२०७४ फागुन २९ गते ७:०३
नेपालको एयरपोर्टमा भएको यो हवाई दुर्घटनाले सबैलाई मर्माहत पारेको छ । आज देश स्तब्ध छ । मृतात्माहरुलाई चीर शान्तीको कामना गर्दछु, साथै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते जनहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । अनि नेपाली सेना लगायत उद्धार कार्यमा खटिनु भएका सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु ।
Kamal
२०७४ फागुन २९ गते २:०३
Satya &Tathya ghatana
Mahesh Kumar Yadav
२०७४ फागुन २८ गते २३:३४
K gar ne rip x
Mahesh Kumar Yadav
२०७४ फागुन २८ गते २३:३३
Human durghatna ta simple kura ho Janata ka choral chori marnu simple ho . marnu parne chor haru mardainn ramra ko laagi matra ho dukhad gari Yaro paid bidesh ma tour carer sidyauxan tra human sthal ko suraksha dhyandidainn ...
hira maharjan
२०७४ फागुन २८ गते १९:००
News padhera dhukka lagyo. Hamro nepal ko emergency response ma ni dherai kami cha jasto lagyo.Airport najik ta 10 minute samma kei response hudaina bhane aru thau ma air accident bhayeko awasthama k garna sakincha ra hamro desh ma. Anyway, rest in peace to all the deceased, ani aru ghaita haru ko chadai thik hos
Prem gurung
२०७४ फागुन २८ गते १५:३१
Kina yesto vairakhxa nepal ma
puskar
२०७४ फागुन २८ गते १५:३१
Very very thank you giving latest news

विमान दुर्घटनाका १२ तस्वीर

२८ फागुन, काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।

दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए ।

उनीहरु मध्ये ३३ नेपाली थिए ।

मालदिभ्स र चीनका एक/एकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।

चालक दलका ४ सदस्य थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment