Comments Add Comment

ऋचाको ‘सुपर गोर्खे’को ट्रेलर कस्तो बन्यो ?

नायिका ऋचा सिंह ठकुरीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘सुपर गोर्खे’ वैशाख ७ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलर सार्वजनिकभएको छ । चलचित्रको ट्रेलरमा कमेडी संवाद र एक्सनलाई प्राथमिकता दिइएको छ । समाजका लागि काम गर्नका लागि आफ्नो परिचय दिइराख्नु पर्दैन भन्ने सन्देश चलचित्रले दिन खोजेको छ ।

अबिर हाउस प्रा.लिको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा ऋचा सिंह ठकुरी, सुरज सिंह ठकुरी, निराजन लुइटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् । किरण माइकलको कथा रहेको चलचित्रमा चन्द्र पन्त एक्सन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment