Comments Add Comment

सलमानको धरौटी सम्वन्धि सुनवाई स्थगित, आजको रात पनि जेलमै


बलिउड नायक सलमान खानले आजको रात पनि जेलमै काट्नुपर्ने भएको छ । उनले धरौटीका लागि गरेको अपिलमा सुनवाई स्थगित भएपछि जेल बसाई लम्बिएको हो ।

धरौटीको विषयमा भोली फैसला आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जोधपुरमा कालो हरिणको शिकार गरेको २० वर्ष पुरानो मुद्दामा सलमान हिजो जेल परेका थिए ।

उनलाई ५ वर्षको कारावास र १० हजार जरिवना सजाय सुनाइएको छ । सलमानले सुपि्रम कोर्टले धरौटीमा छोड्ने आशा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment