Comments Add Comment

एयरहोस्टेजलाई पोर्न फिल्मको लत बसेपछि…


बेलायतमा एक जना एयरहोस्टेजलाई पोर्न फिल्मको नशा यति धेरै चढ्यो कि उनले हुँदाखाँदाको जागिर नै छाडेकी छन् ।

पोर्न अभिनेत्री बन्नका लागि उनले एयरहोस्टेजको जागिर छाडिन् । आफूलाई पछिल्लो दुई वर्ष एयरहोस्टेज बनेर जहाजमा उड्दा निकै दिक्क लागेकाले पोर्न उद्योगमा प्रवेश गरेको उनको भनाइ छ ।

एयरहोस्टेजको काममा उनको मन गएन । उनको एउटा मात्र चाहना थियो, पोर्न फिल्ममा काम गर्ने ।

२७ वर्षकी लारा बर्बेकलाई पोर्न फिल्म हेर्ने लत बसेको थियो र उनी चर्चित पोर्नस्टार बन्न चाहन्थिन् ।

ब्रिटिस एयरवेजकी ती एयरहोस्टेजले लामा तथा छोटो दूरीका उडानहरुमा काम गरिरहेकी थिइन् । तर यो वर्ष उनले जागिर छाडिन् र फेब्रुअरी महिनामा स्टुडियो ६६ टिभी नामको एक च्यानलसँग जोडिइन् । जहाँ उनले लारा लेनको नामबाट निर्वस्त्र भएर प्रस्तुती अर्थात् स्ट्रिप शो दिन थालेकी छन् ।

उनी उक्त स्टुडियोका अलावा अन्य विभिन्न वेबसाइटहरुमा पनि स्ट्रिप शो गर्दछिन् । निर्वस्त्र शो गर्ने वेबक्याम मोडल बनेपछि आफू तनावमुक्त भएको र आवश्यकता पूर्ति गर्नसक्ने गरी पैसा पनि कमाएको उनी बताउँछिन् ।

आफ्नो कामका लागि साथीसंगी तथा घरपरिवारले पनि सहयोग तथा प्रशंसा गरेको उनको दाबी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment