Comments Add Comment

आइएमई प्रिभिलेज/कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था


१९ वैशाख, काठमाडौं । आइएमई लिमिटेडले आइएमई कस्टमर/प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागू हुनेछ । बाजेको सेकुवा, चन्ऽागिरी हिल्स लिमिटेड, काठमाडौं फनभ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, हि्वपील्यान्ड, कफीलाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजीबजार, भेलोसिटी एरिना र सीमीशो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुनेछ ।

यो सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारी गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज/कस्टमर कार्ड देखाउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment