+
+

प्रदेश ४ मा २० जना सिण्डिकेट पक्षधर यातायात व्यवसायी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते १६:१७

२१ वैशाख, पोखरा । प्रदेश ४ का विभिन्न जिल्लामा २० जना यातायात व्यवसायी पक्राउ परेका छन् ।

कास्कीमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका रुद्रबहादुर नेपाली, पोखरा बस व्यवसायी समितिका रमेश सूचिकार, सुनील थापा, बागलुङ जीप व्यवसायी समितिका निर्मल तामाङ पक्राउ परेका छन् ।

कास्कीमा ५ जना, लमजुङमा ५ जना, म्याग्दीमा ४ जना, स्याङजामा ५ र नवलपुरमा १ जना सिन्डिकेट पक्षधर व्यवसायी समातिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?