Comments Add Comment

१८ सहसचिवको सरुवा, को कहाँ ?

सांकेतिक तस्वीर

२६ वैशाख, काठमाडौं । सरकारले ६० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेको दुई सातापछि नै एक दर्जन बढी सहसचिवहरुको पनि सरुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिभिन्न मन्त्रालय र बिभागमा कार्यरत १८ सहसचिवको सरुवा गरेको हो ।

यसअघि एकै दिनमा ३० जना सचिव पनि सरुवा गरिएको थियो ।

सहसचिवहरु को कहाँ सरुवा भए ?

क्र.सं. सहसचिवको नाम साविकको कार्यालय सरुवा भएको कार्यालय
१. प्रेमराज जोशी भरतपुर महानगरपालिका गृहमन्त्रालय
२. नेत्रप्रसाद सुवेदी पुनर्निर्माण प्राधिकरण भरतपुर महानगरपालिका
दिनेशकुमार घिमिरे निर्वाचन आयोग प्रधानमन्त्री कार्यालय
४. नवराज ढकाल निर्वाचन आयोग उद्योग मन्त्रालय
५.  मधुसुदन बुर्लाकोटी उद्योग मन्त्रालय स्वास्थ्य मन्त्रालय
६. सनद केसी स्वास्थ्य मन्त्रालय सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)
७. कुमार प्रसाद दाहाल सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) विराटनगर महानगरपालिका
८. वेदबहादुर कार्की सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) केन्द्रीय पन्जीकरण विभाग
९. मुकुन्द निरौला सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
१०. गंगाराम गेलाल सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) निर्वाचन आयोग
११. कुलप्रसाद चुडाल सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
१२. राजेश्वर ज्ञवाली सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) काठमाडौं महानगरपालिका
१३. विनोदप्रकाश सिंह सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) उद्योग मन्त्रालय
१४. आनन्दराम केसी रक्षा मन्त्रालय सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)
१५. तुलसीराम सेढाईं राष्ट्रिय महिला आयोग रक्षा मन्त्रालय
१६. चन्द्रमान श्रेष्ठ वन तथा वातावरण मन्त्रालय राष्ट्रिय महिला आयोग
१७. टीकाराम घिमिरे कृषि मन्त्रालय वन तथा वातावरण मन्त्रालय
१८. प्रमिला देवी शाक्य राष्ट्रिय सतर्कता केन्द्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment