Comments Add Comment

मोदीसँग भेटवार्ताः देउवा टिम लिएर गए, प्रचण्डले एक्लै भेटे


२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेस र माओवादी नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

मोदीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारीको टिमसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र विजय गच्छदारलाई लिएर होटल हायात पुगेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले भने एक्लै भेटेका छन् । दुबै भेटमा आपसी हित र द्वीपक्षीय सम्वन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको नेताह रुले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment