+
+
Shares

ओलीको प्रश्न : कांग्रेसलाई कसले खुवायो बर्नभिटा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ४ गते १९:३४

४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्टलाई टक्कर दिने कोही नभएको बताएका छन् ।

एमाले र माओवादी केन्द्रको एकतापछि हेडक्वार्टर अनुगमनका क्रममा पेरिसडाँडामा पुगेका ओलीले अब अरुको सरकार आउँछ कि भन्ने कल्पना नगर्न आग्रह गरे ।

‘कांग्रेस तंग्रिन थाल्यो’ भन्ने आफूले पढेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले भने, ‘हिजोको आज कसरी तंगि्रएछ । कसले खुवाएछ बर्नभिटा ?’

यद्यपि आफूहरुले कांग्रेस नतंगि्रओस् भन्ने नचाहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?