
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेनजी’ पुस्ताका लागि नीति तथा कार्यक्रममा विशेष स्थान दिइएको बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘‘जेनजी’ पुस्ताका लागि विशेष स्थान र भूमिका दिएर ल्याइएको नीति तथा कार्यक्रम भएकाले यहाँहरूले यसको आकार र भाषामा परम्परा तोडिएको पाउनु हुनेछ ।’
जेनजी पुस्ताका लागि दिइएको प्राथमिकताले सामाजिक सञ्जालका फेक एकाउन्टहरूमा अल्मलिएका युवालाई पनि आफ्नो भविष्य निर्माणमा नयाँ जाँगर र ऊर्जा पैदा गर्न बाटो खोल्ने अपेक्षा आफूले लिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4