+
+
Shares

बैबाहिक बन्धनमा बाँधिए ह्यारी र मेगन

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ५ गते १७:४६


५ जेठ, काठमाडौं । संयुक्त अधिराज्यका राजकुमार ह्यारी र मेगन मार्कल बैबाहिक बन्धनमा बाँधिएका छन् । विन्ड्सस्थित सेन्ट जोर्जेज च्यापलमा औंठी साटेका हुन् ।

मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्र्सले हाड डोर्‍याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए ।

विवाह समारोहमा निश्चित पाहुना थिए भने सडकमा हजारौं मानिस लामवद्ध भएर उभिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?