+
+
Shares

सल्यानमा बस दुर्घटना, ४३ घाइते, एकजना गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ६ गते १५:१०
दुर्घटनाग्रस्त बस । तस्वीरः दुर्गा बुढाथोकीको फेसबुकबाट ।

६ जेठ, काठमाडौं । सल्यानको सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना३ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

सल्यानका डीएसपी भरतबहादुर बिकका अनुसार प्रारम्भिक अनुसन्धानमा गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको देखिएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूको नामावली 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?