Comments Add Comment

सिजीको एलईडी टिभी जितिन् सृजनाले


१४ जेठ, काठमाडौं । सिजीले नयाँ वर्षमा बैशाख महिनाभरी फेसबुकमा सञ्चालन गरेको क्याम्पियनमा लगभग १३५ जनाभन्दा बढी सहभागी भएका छन् ।

यसै क्रममा सिजीले आफ्ना धेरै घरायसी सामाग्रीहरु पनि विक्री वितरण गरेको थियो । उक्त क्याम्पियनमा सिजीले सबैभन्दा धेरै लाईक्स जम्मा गर्नेलाई ३२ इन्चको एलइडि टिभी पुरस्कार दिने योजना बनाएको थियो ।

यस अन्तर्गत सबैभन्दा धेरै लाईक्स ल्याएर धरानकी सृजना शाक्य विजयी भएकी छिन् । उनलाई युनाईटेड वर्ड ट्रेड सेन्टरमा रहेको आफ्नै ब्राण्ड शोरुमा एक कार्यक्रम आयोजनागरि सिजीका ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीले टिभी प्रदान गरे ।

सोही पुरस्कार वितरण कार्यक्रममा उनले नजिकिँदो विश्वकप फुटबलमा पनि अझै यो भन्दा पनि राम्रो नयाँ कार्यक्रम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment