Comments Add Comment

​मिस नेपाल नर्थ अमेरिकाको कोरियोग्राफरमा सदिक्षा मनोनित


अमेरिका ।  पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ आगामी अगस्टमा न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको आधिकारिक कोरियोग्राफरमा मनोनित भएकी छिन ।

आयोजकले मिस नेपाल नर्थ अमेरिकाले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई कोरियोग्राफरमा मनोनित गरिएको जनाएको हो । श्रेष्ठ सन् २०१० कि मिस नेपाल हुन् ।

मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ११ मा हुँदैछ ।

त्यसैगरी, मिस नेपाल नर्थ अमेरिकालगायतको उपाधि हासिल गरेकी फतेना क्वासेमलाई भने कार्यक्रमको आधिकारिक प्रशिक्षकमा मनोनित गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment