+
+
Shares

माधव वाग्लेसहित तीन जना जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३० गते १८:००

३० जेठ, काठमाडौं । नक्कली नोटसहित पक्राउ परेका चलचित्र निर्देशक माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बाग्लेसागै सुजित तामाङ र महेन्द्र बोगटीलाई केन्द्रीय कारागारमा राखिएको छ ।

साढे २ करोड भन्दा बढी नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । बरामद भएको केही नोटमा ‘फिल्म प्रयोजनका लागि’ लेखिएको थियो तर, धेरैमा थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?