Comments Add Comment

जनता बैंकको नयाँ शाखा, ६ ठाउँमा शाखारहित बैंकिङ सेवा पनि सुरु

१२ असार, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा एक नयाँ शाखा र ६ शाखा रहित बैंकिङ्गबाट कारोवार शुभारम्भ गरेको छ । थप १ स्थान आसार १४ गतेबाटशाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ हुने बैंकले जनाएको छ ।

जाजरकोटको छेडागाड नगरपालिकावडा नं. ५, थलहमा नयाँ शाखा खोलिएको हो । यसैगरी बाँकेको बानियभार, कैलालीको चिसापानी र स्याउलेबजार तथा कञ्चनपुरको जिमुवा र चाँदनीबाट शाखा रहित बैंकिङ्ग कारोवार सुरु गरिएको हो भने दार्चुलाको काँडापारीबाट यही आसार १४ गते देखि शाखा रहित बैंकिङ्ग कारोवार सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment