+
+
Shares

छोराको कुटपिटपछि बाबुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १ गते १९:०१

१ साउन, सोलुखुम्बु ।  आफ्नै छोराको कुटपिटबाट सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-९ सानो खाम्दिङका ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको छ ।

शेर्पालाई सोमबार उनकै १८ वर्षीय छोरा तेन्जी शेर्पाले कुटपिट गरी घाइते बनाएका थिए । उनको मंगलबार घरमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि तेन्जी शेर्पा र उनको साथी सोही ठाउँ बस्ने १९ वर्षीय फुरे तामाङ समेत भागी फरार रहेकाले प्रहरीले खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?