Comments Add Comment

हेमन्त शर्माको ‘पातलीकै माया लाउनी’ सार्वजनिक

गायक हेमन्त शर्माको पातली मोह सार्वजनिक भएको छ ।  हेमन्तकै शब्द/संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मालाई मोडल एलिसा राईले साथ दिएकी छिन् । गीतमा श्याम श्वयत रसाईलीको संगीत संयोजन रहेको छ ।

शर्मा आफैले निर्देशन गरेको ‘पातली कै माया लाउनी’को म्यूजिक भिडियोमा शिव बि.कको कोरियोग्राफि छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । पालतीको म्यूजिक भिडियो गायक शर्माले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment