अष्ट्रेलिया/ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको रिक्त भएको सदस्य पदमा कृष्ण रानाभाट नियुक्त भएका छन् ।
अध्यक्ष टोनु घोतानेको सिफारिसमा गत आइतबार बसेको बैठकले दर्वी निवासी रानाभाटलाई रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो ।
यसअघि डार्विनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य शिशिर चन्द्र बस्ताकोटीले पारिवारिक समस्या देखाएर राजीनामा दिएका थिए ।
बैठकले बस्ताकोटीको राजीनामा स्वीकृत गरी रानाभाटलाई रिक्त सदस्य पदको बाँकी कार्यकालका लागि नियुक्त गरेको प्रवक्ता डिला खरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4