Comments Add Comment

प्रधानन्यायाधीशको सुनुवाई सकियो, निर्णय भोलि सुनाइने

१० साउन, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर, निर्णय भोलि मात्रै हुने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘सुनुवाई आज सकिएको छ । निर्णय भोलि हुन्छ ।’ सभापति कर्णले भने ।

संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस  गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । जसमा शैक्षिक प्रमाणपत्र लगायतका विषय  थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment