Comments Add Comment

नेकपाको हेडक्वार्टर धुम्बाराहीमा राख्ने निर्णय


२४ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो ।

धुम्बाराही तत्कालीन एमालेको कार्यालय थियो भने पेरिसडाँडामा माओवादीको कार्यालय थियो ।

यो पनि पढ्नुहोस्

जनप्रतिनिधिलाई पार्टीमा कार्यकारी पद नदिने नेकपाको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment