Comments Add Comment

ठमेलको गार्इजात्राः हामी तेस्रोलिंगी !

११ भदौ, काठमाडौं । जनैपूर्णिमाको भोलिपल्ट  नेवार समुदायले आफ्नो दिवंगत आफन्तको सम्झनामा विभिन्न हास्यव्यंग्य र सांस्कृतिक विधिपूर्वक गार्इजात्रा निकाल्ने गर्छन् । यसैक्रममा केही वर्षदेखि काठमाडौंमा समलिंगी एवं तेस्रोलिंगी समुदायले पनि गार्इजात्रा मनाउँदै आएका छन् ।

नील हिरा समाजको आयोजनामा काठमाडौंको ठमेलदेखि बसन्तपुरसम्म समलिंगी तेस्रो लिंगी समुदायले विभिन्न बाजागाजा बजाउँदै नाचगान गरेर गार्इजात्रा मनाए ।

हेर्नुस् तस्वीरहरु :  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment