Comments Add Comment

काठमाडौंमा देखाइयो गोरखाको रमाइलो गाइजात्रा (फोटो फिचर)

११ भदौ, काठमाडौं । काठमाडौंमा आएर बसोबास गरेका गोरखाका वासिन्दाले सोमबार आफ्नै शैलीमा गाईजात्रा पर्व मनाए । काठमाडौंको नयाँ बजारबाट सुरु भएको गाइजात्रामा घोडा नाच, गाइ नाच, लाखे नाच, टाक्टुके नाच प्रदर्शन गरिएको थियो ।

त्यस्तै विभिन्न पोशाक र हाउभाउ देखाएर मनोरञ्जन गराइएको थियो । नेवार समुदायमा गाइजात्रा दिवंगत आफन्तको सम्झनामा देखाउने गरिन्छ । उक्त गाइजात्रा नयाँ बजार, बालाजु, वनस्थली, ढुङ्गेधारा, राधाकृष्ण मन्दिर, रानीवन हुँदै पुन नयाँबजारसम्म आएर सकिएको थियो ।

हेर्नुस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment