११ भदौ, काठमाडौं । जनैपूर्णिमाको भोलिपल्ट आज गाइजात्रा । नेवार समुदायले आफ्नो दिवंगत आफन्तको सम्झनामा विभिन्न हास्यव्यंग्य र सांस्कृतिक विधिपूर्वक जात्रा निकाल्ने गर्छन् ।
केही वर्षदेखि काठमाडौंमा समलिंगी तेस्रोलिंगी समुदायले पनि गाइजात्रा मनाउँदै आएका छन् । उनीहरुले पनि यस दिनलाई आफ्नो चाडको रुपमा मनाउने गर्छन् । नील हिरा समाजको आयोजनामा काठमाडौंको ठमेलदेखि बसन्तपुरसम्म समलिंगी तेस्रो लिंगी समुदायले विभिन्न बाजागाजा बजाउँदै नाचगान गरेर गाइजात्रा मनाए ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4