+
+
Shares

टुँडिखेलमा गौरा : देउवा र भीम रावल सँगसँगै नाचे (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १८ गते १८:१८

१८ भदौ, काठमाडौं । सुदूरपश्चिममा भव्य रुपमा मनाइने गौरा पर्व सोमबार काठमाडौंमा पनि मनाइएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं आई बसोबास गरेकाहरुले काठमाडौंको टुँडिखेलमा गौरा पर्व मनाएका हुन् ।

उनीहरुले समूहमा हात समाएर देउडा नाचेका थिए । टुँडिखेलमा गौरा मनाउन नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावल, लेखराज भट्ट, कांग्रेस नेताहरु दिलेन्द्रप्रसाद बडु, रमेश लेखक, एनपी साउदलगायत नेताहरु पुगेका थिए । उनीहरुले आपसमा हात समाएर देउडा नाचेका थिए ।

हेर्नुस् तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?