Comments Add Comment

‘दैलो’को ‘कुतु कुतु’ रिलिज

चलचित्र ‘दैलो’मा समावेश ‘कुतु कुतु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दुर्गा साउदको स्वर रहेको गीतमा विमल भट्टराइको शब्द, लक्ष्मीप्रकाश मल्लको संगीत छ ।

चलचित्रमा सुरेश उप्रेती, दुर्गा साउद, विकास चापाँगाई, दिपक डोटेल, मुना प्रसाई, दिक्षा आचार्य, प्रदिप अधिकारी, सपना श्रेष्ठ, अनु ढुंगानाको मुख्य भूमिका छ ।

सुरेश उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा अर्जुन उप्रेती र यसोधा उप्रेतीको लगानी छ भने निलम उप्रेती यसको कार्यकारी निर्मात्री हुन् । चलचित्रमा तारा थापाको सम्पादन, विमलकुमार भट्टराइको छायांकन छ ।

चलचित्रको भिडियो औषत छ । अडियो र भिडियो दुबैले बजारमा त्यस्तो चर्चा पाउने देखिदैन । बरु, यो गीतको कोरियोग्राफी गरेका गम्भिर बिष्टको काम तारिफयोग्य छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment