+
+
Shares

चितवनले पेनाल्टी तिर्दै शक्तिलाई भित्र्यायो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १५:३०

१४ असोज, काठमाडौं । चितवन राइनोजले (पेनाल्टी) जरिवना तिर्दै पोखरा प्रिमियर लिग (पीपीएल) मा शक्ति गौचनलाई आफ्नो टिममा भित्र्याएको छ ।
आइतबार भएको अक्सनमा सुरुमा शक्तिमाथि कुनै पनि टिमले बोली लगाएको थिएन ।

तर, चितवनले विस लिष्टअन्तर्गत अक्सनमा खर्च गर्नुपर्ने रकम सकिएपछि पेनाल्टीमा तिर्दै भित्र्याएको छ । २ लाख १० हजार बेस प्राइजमा २५ प्रतिशत पेनाल्टी तिर्दै चितवनले कुल २ लाख ६२ हजार ५०० मा शक्तिलाई भित्र्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?