+
+
Shares

चितवनको हाकिमचोकमा बजाजको नयाँ शोरुम

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १९:२०

१५ असोज, काठमाडौं । अटोमोबाइल ब्राण्ड एचएच बजाजले चितवनको हाकिमचोकमा आफ्नो नयाँ स्वरुम स्थापना गरेको छ ।  पूर्ण सुविधासहितको नयाँ शोरुम ‘एन के मोटर्स’ सञ्चालनमा ल्याइएको नेपालका लागि बजाजको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले जनाएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने अपेक्षा कम्पनीको छ ।  नयाँ शोरुम सञ्चालनमा आएसँगै, शोरुमले ग्राहकहरु लागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका जेनरल म्यनाजेर योगेन गुरुङले नयाँ शोरुम संचालनमा आएको घोषणा गर्न पाउँदा निकै खुशी लागेको बताए ।  ग्राहकहरुको बढ्दो मागका कारण चितवनको हाकिमचोकमा पनि नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?