Comments Add Comment

एलेमीज् ब्रान्ड नेपालमा

१७ आसेज, काठमाडौं । आमन्त्रण स्पाले ई.सं. २०१७ देखि एलेमीज् का प्रोडक्ट हरु आफ्नो ग्राहकहरु समक्ष चिरपरिचित गराउदै आएको छ । यो ब्रान्डले स्किनकेयर ब्रान्ड को लागि थुप्रै अवार्डहरु जितेको छ ।

ग्रहकहरुको अहिलेसम्मको प्रतिक्रिया एक दमै राम्रो छ । यसमा रहेका प्राकृतिक अवयवहरुले एकदमै प्रभावकारी परिणाम ल्याउनुका साथै नयाँ पन ल्याउँछ । एलेमीज का सामान दुवै प्रोफेसनल स्पा थेरापी साथै होम स्किन केयर प्रोडक्टमा केन्दि्रत भएको कारण यो प्रोडक्ट आमन्त्रण स्पा एण्ड सैलुन र यहाका ग्राहकका लागि पर्फ]{ट म्याच बनेको छ ।

ई.सं. १९९० मा बनेको यो प्रोडक्टले अनुहार तथा शरीरमा मार्गदर्शक, क्लिनिकल विधि र सेवा प्रदान गर्दछ । यस प्रोडक्टलाई अरु स्किन केयर भन्दा भिन्न बनाउनुमा पृथ्वीको सतहमा क्रियाशिल शत्तिशाली जैवीक तत्वनै यसको मुख्य स्रोत हो ।

यस ब्रान्डले आˆनो कार्यमा सावधानी, मार्गदर्शक सूत्र र यसको प्रयोगपछीको सबभन्दा राम्रो परिणाम दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment