+
+
Shares

नबिल बैंक बन्याे पाेखरा प्रिमियर लिगकाे बैंकिङ पार्टनर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २८ गते १८:३३

२८ असाेज, काठमाडाैं । पोखरा प्रिमियर लिग क्रिकेट प्रतियाेगिताकाे आधिकारिक बैंकिङ पार्टनर नबिल बैंक भएकाे छ । कात्तिक ८ देखि पाेखरामा आयाेजना हुने उक्त प्रतियाेगितासँग बैंककाे साझेदारीका विषयमा बैंक र लिग आयाेजकबीच सम्झाैता भएकाे हो ।

बैंकका प्रमुख कार्यकारी अनिल शाह र आयाेजक क्वेष्ट इभेन्ट म्यानेजमेन्टका निर्देशक छुम्बी लामाले सम्झाैतामा हस्ताक्षर गरेका छन् । सम्झाैता अनुसार बैंकले लिगलाई आर्थिक तथा प्राविधिक सहयाेग गर्ने छ । तर, सहयाेगकाे रकम भने खुलाइएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?