+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पीपीएल : विराटनगर टाइटन्स र काठमाडौं रोयलबीच खेल जारी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते ८:००

१२ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा सोमबारको पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयलबीच प्रतिस्पर्धा भइरहेको छ ।

विराटनरको कप्तान सन्दीप लामिछाने र काठमाडौंको क्याप्टेन ज्ञानेन्द्र मल्ल छन् । विराटनगरले टस जितेर ब्याटिङ गरिरहेको छ ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गरिरहेको छ ।

हेर्नुहोस् प्रत्यक्ष प्रसारण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?