+
+
Shares

छालाबाट बनेका विचित्र गहना

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १५:२०

सुन, चाँदी, हिरा आदिबाट बनेका गहना त देखिएकै छ । तर अहिले सुन्दरता बढाउनका लागि धातुका होइन, अर्कै अनौठो खालका गहनाको ट्रेण्ड आएको छ ।
न्युयोर्कको एक फेसन शो मा यो विचित्र गहना प्रदर्शन गरियो ।

हो, छालाबाट बनेको विचित्र गहनाका तस्वीरहरु मिडिया प्लेटर्फम इन्स्टाग्राममा ट्रेण्डिङ भैरहेका छन् ।

यी गहना मान्छेको छाला नै तन्काएर बनाइएका हुन् कि जस्ता देखिन्छन् । प्लास्टिक सर्जरी गरेरै बनाइका जस्ता लाग्दछन् । तर वास्तवमा यो एक प्रकारको कला हो ।
न्युयोर्कमा प्रदर्शन गरिएका यी गहनाका तस्वीर सोसल मिडियामा निकै भाइरल बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?