+
+
Shares

डा. केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १८:२९

३ मंसिर, काठमाडौ । छातीमा गम्भीर समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ । डा. रत्नमान गजुरेल र डा. पारसको टीमले उनको उपचारमा संलग्न छन् ।

सोमबार बिहान करिब ४ बजे छातीमा तीव्र दुखाई महसुस भएपछि डा. केसीलाई त्रि. वि शिक्षण अस्पताल परिसरमै रहेको मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनलाई हाल सिसियूमै राखेर उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?