+
+
Shares

स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा पोखरेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २० गते १७:१६

२० मंसिर, काठमाडौं । सरकारले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्ति गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विराटनगर घर भएका पोखरेललाई नियुक्ति गरेको हो ।

त्यस्तै सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?