Comments Add Comment

कविताको ‘हे गोरी’

कविता नेपालीलाई फिचरिङ गरिएको ‘हे गोरी’ गीतको भिडियो रिलिज गरिएको छ । प्रराज पौडेल र सुजाता बर्माको स्वर रहेको यो गीतमा पुष्कर राज पन्तको शब्द र शंकर थापाको संगीत छ । भिडियोमा कवितालाई गीतकार पुष्करले कवितालाई मोडलिङ साथ दिएका छन् ।

अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, सुशिल न्यौपानेको सम्पादन, प्रशान्त तामाङको कोरियोग्राफी छ । भिडियोका निर्देशक अधिकारीले यो भिडियो आफ्ना लागि अर्को प्रयोग भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment