+
+
Shares

एनआईसी एशिया बैंकको नयाँ शाखा प्रकाशपुर र इनरुवामा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ८ गते १८:५२

८ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले सुनसरीको दुई ठाउँमा शाखा खोलेको  छ। बैंकले इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक र वराहक्षेत्र नगरपालिकाको प्रकाशपुरमा शाखा खोलेको हो ।

शान्तिचोक शाखाको उद्घाटन इनरुवाका मेयर राजन मेहता र प्रकाशपुरको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले गरेका छन् ।

अब बैंकको शाखा संख्या २७० पुगेको छ। बैंकका २८६एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २० वटा शाखा रहित बैंकिङ ईकाई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?