+
+
Shares

‘यो मान्छेको चोला, केके भोग्ने होला…!’

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ७ गते १२:२६

काठमाडौं । जनता डिजिटलको प्रस्तुती ‘यो मान्छेको चोला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेशरमण अधिकारी, हिमाल शर्मा र सीता बरालले स्वर दिएका छन् ।

महेश नेपालको शब्द रचनाको गीतमा शर्मिला पुरीको संगीत छ । म्युजिक भिडियोको निर्देशन पनि शर्मिलाले नै गरेकी छन् ।

म्युजिक भिडियोमा केशव सापकोटा, अनु पराजुली, विजय कुँवर, आरोबी शाही ठकुरी लगायतको अभिनय छ ।

मुकेश हुमागाइँको छायांकनलाई अमृत चापागाइँले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?